Head Office
Lazimpat, Kathmandu, Nepal
Office Hours

Monday - Friday
09:00 AM - 05:00 PM

Contact
977-1-4416427 | info@nlgi.com.np
Toll Free: 16600199099

Head Office

Lazimpat, Kathmandu, Nepal

Monday - Friday
09:00 AM - 05:00 PM

977-1-4416427

info@nlgi.com.np

Latest News and Updates
Insurance Insights

Agriculture and Livestock Insurance Awareness Program Conducted in Machhapuchhre Rural Municipality, Kaski

09 December 2021 NLG Insurance Co. Ltd.
Share
Share on
Agriculture and Livestock Insurance Awareness Program Conducted in Machhapuchhre Rural Municipality, Kaski

एनएलजी इन्स्योरेन्स कम्पनीको क्षत्रिय कार्यालय पोखराको आयोजना आज पोखरामा घुम्ती बीमा तथा बीमा सचेतना सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको ।

यही मंसिर २३ गते बिहिवार क्षेत्रिय कार्यालय पोखराको आयोनजामा गण्डकी प्रदेश, कास्की जिल्ला, माछापुछ्रे गाउँपालिका, घाचोक मा कृषि तथा पशु पंछी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

स्थानीय पाँच दर्जनभन्दा बढि किसानहरुको सहभागितामा सम्पन्न कार्यक्रममा कृषकहरूले बीमाको सम्बन्धमा जिज्ञाशा राख्नुका साथै बीमा गर्ने प्रक्रियाबारे जानकारी लिएका थिए । सो छलफल कार्यक्रम पश्चात् घुम्ती बीमा सेवा कार्यक्रम सञ्चालन गरिएको थियो । सो घुम्ती बीमा सेवा कार्यक्रममा दर्जनौं किसानहरुले बीमा सेवा लिएका थिए ।

Connect With Us:
Calculator
Download
News and Update