Head Office
Lazimpat, Kathmandu, Nepal
Office Hours

Monday - Friday
09:00 AM - 05:00 PM

Contact
977-1-4416427 | info@nlgi.com.np
Toll Free: 16600199099

Head Office

Lazimpat, Kathmandu, Nepal

Monday - Friday
09:00 AM - 05:00 PM

977-1-4416427

info@nlgi.com.np

Latest News and Updates
Insurance Insights

Agriculture , Livestock Insurance Awareness and Discussion Program Conducted in Salyan

13 December 2021 NLG Insurance Co. Ltd.
Share
Share on
Agriculture , Livestock Insurance Awareness and Discussion Program  Conducted in Salyan

 

एनएलजी इन्स्योरेन्स कम्पनीले सल्यानको बागचौर नगर पालिकामा एक दिने घुम्ती बीमा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आयोजना गरेको घुम्ती बीमा शिविरमा कृषी तथा पशुपंक्षी बीमा सम्बन्धि छलफल समेत आयोजना गरिएको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रम बागचौर न.पा.वडा नं२ का वडा अध्यक्ष टोप बहादुर डि.सीको प्रमुख आथित्यमा र एनएलजी ईन्स्योरेन्स कम्पनी लिका क्षेत्रीय प्रमुख सुनिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा कृषी क्षेत्र विकास कार्यक्रम समन्वय ईकाई कार्यालयका प्रमुख प्रकाश पौडेल, कृषी विकास शाखाका प्रमुख एवम् कर्मचारीहरु, एनएलजी ईन्स्योरेन्स कम्पनी सल्यानका प्रमुख बिमर्ष प्रधान, पश्चिम रुकुमका प्रमुख मोहन बुढाथोकी बागचौरका कृषक तथा पशु पालक किसानहरु गरी जम्मा ५५ जनाको सहभागीता रहेको थियो ।

कार्यक्रममा प्रमुख अथितीको रुपमा वडा अध्यक्ष टोप बहादुर डिसीले बीमा सम्बन्धी जनचेतना कार्यक्रमले यस क्षेत्रका किसानहरुमा बीमाको ज्ञान बृद्धि भएको तथा कृषि तथा पशुबीमाबारे जानकारी पाएको बताए । उनले कृषि बीमामा आवश्यक सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै, कृषी क्षेत्र विकास कार्यक्रम समन्वय ईकाई कार्यालयका प्रमुख प्रकाश पौडेलले कृषी बीमाको महत्व बारे प्रकाश पार्दै यस्ता किसिमको जनचेतनामुलक छलफल कार्यक्रम समय समयमा सञ्चालन गर्दा बीमाको दायरा बढ्ने र धेरै किसानहरुले लाभ लिन सक्ने सुझाव दिए ।

Connect With Us:
Calculator
Download
News and Update