Head Office
Lazimpat, Kathmandu, Nepal
Office Hours

Monday - Friday
09:00 AM - 05:00 PM

Contact
977-1-4416427 | info@nlgi.com.np
Toll Free: 16600199099

Head Office

Lazimpat, Kathmandu, Nepal

Monday - Friday
09:00 AM - 05:00 PM

977-1-4416427

info@nlgi.com.np

Latest News and Updates
Insurance Insights

Notice Regarding Training on Asset Purification and Financial Governance for Employees of NLG Insurance Limited

10 May 2023 NLG Insurance Co. Ltd.
Share
Share on
Notice Regarding Training on Asset Purification and Financial Governance for Employees of NLG Insurance Limited

इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडले एनएजली इन्स्योरेन्स लिमिटेडका ३३ जना कर्मचारीहरुलाई सम्पत्ती शुद्धीकरण तथा वित्तीय शुसासन सम्बन्धी दुई दिने तालिम प्रदान गरेको छ ।

इन्स्टिच्युटले जीवन बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनीहरुलाई सम्पत्ती शुद्धीकरण तथा वित्तीय शुसासन सम्बन्धी तालिम प्रदान गर्ने गर्दछ । सो अन्तर्गत एनएजली इन्स्योरेन्सलाई ‘फर्स्ट कम फर्स्ट प्रायरोटी’ अन्तर्गत इन्स्टिच्युटले उक्त तालिम प्रदान गरेको हो ।

तालिम गैरीधारा, नक्साल काठमाडौंमा सम्पन्न भएको हो । इन्स्योरेन्स इन्स्टिच्यु्टले एनएलजी इन्स्योरेन्सलाई वैशाख २५ र २६ गते दुई दिने तालिम प्रदान गरेको हो । उक्त तालिममा इन्स्योरेन्सका उपत्यका भित्रका ३३ जना कर्मचारी सहभागी थिए ।

उपस्थित कर्मचारीहरुले सम्पत्ती शुद्धीकरण तथा वित्तीय सुशासन सम्बन्धी तालिमले वित्तीय सिकाईमा उपलब्धी भएको र सम्पत्ति शुद्धीकरण सम्बन्धी सिप तथा ज्ञानहरु प्राप्त भएको बताए । साथै नेपाल बीमा प्राधिकरणले जारी गरेको निर्देशिकाहरुको बारेमा समेत जानकारी हुनुपर्ने सहभागीहरुले बताए ।

उक्त कार्यक्रममा रिर्सोस पर्सनका रुपमा नेपाल राष्ट्र बैंकको तर्फबाट हरि कुमार नेपाल, अभियान उपाध्याय, नेपाल बीमा प्राधिकरणको तर्फबाट हृदयश्वर पण्डित रहेका थिए । संस्थागत सुशासन सम्बन्धी तालिम प्राधिकरणका साम्भाराज तामिछानेले दिएका थिए भने कार्यक्रम संचालन तथा कार्यक्रममा प्रमाणपत्र इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत भोजराज शर्माले वितरण गरेका थिए ।

Connect With Us:
Calculator
Download
News and Update