Head Office

Lazimpat, Kathmandu, Nepal

10:00 AM - 5:00 PM (Sunday-Thursday)
10:00 AM - 2:00 PM (Friday)

01- 4542646

01-4006648

977-1-4416427

info@nlgi.com.np

एनएलजी इन्स्योरेन्सद्वारा पोखरामा बीमा सचेतना तथा घुम्ती कार्यक्रम सम्पन्न

09 December 2021

एनएलजी इन्स्योरेन्सद्वारा पोखरामा बीमा सचेतना तथा घुम्ती कार्यक्रम सम्पन्न

एनएलजी इन्स्योरेन्स कम्पनीको क्षत्रिय कार्यालय पोखराको आयोजना आज पोखरामा घुम्ती बीमा तथा बीमा सचेतना सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको ।

यही मंसिर २३ गते बिहिवार क्षेत्रिय कार्यालय पोखराको आयोनजामा गण्डकी प्रदेश, कास्की जिल्ला, माछापुछ्रे गाउँपालिका, घाचोक मा कृषि तथा पशु पंछी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

स्थानीय पाँच दर्जनभन्दा बढि किसानहरुको सहभागितामा सम्पन्न कार्यक्रममा कृषकहरूले बीमाको सम्बन्धमा जिज्ञाशा राख्नुका साथै बीमा गर्ने प्रक्रियाबारे जानकारी लिएका थिए । सो छलफल कार्यक्रम पश्चात् घुम्ती बीमा सेवा कार्यक्रम सञ्चालन गरिएको थियो । सो घुम्ती बीमा सेवा कार्यक्रममा दर्जनौं किसानहरुले बीमा सेवा लिएका थिए ।

Calculator
Download
News and Update