Head Office

Lazimpat, Kathmandu, Nepal

10:00 AM - 5:00 PM (Sunday-Thursday)
10:00 AM - 2:00 PM (Friday)

01- 4542646

01-4006648

977-1-4416427

info@nlgi.com.np

बीरगन्जमा एनएलजी इन्स्योरेन्स कम्पनीको बीमा सचेतना र घुम्ती बीमा कार्यक्रम सम्पन्न

12 December 2021

बीरगन्जमा एनएलजी इन्स्योरेन्स कम्पनीको बीमा सचेतना र घुम्ती बीमा कार्यक्रम सम्पन्न

एनएलजी इन्स्योरेन्स कम्पनी बीमा सचेतना कार्यक्रम लिएर प्रदेश नं २ को पर्सास्थित बिरगन्जमा पुगेको छ । कम्पनीको क्षेत्रीय कार्यालय बीरगन्जको आयोजनामा यही मंसिर २६ गते आइतबार आयोजित कार्यक्रमबाट स्थानीय कृषि उत्पादन तथा पशुपालनमा सक्रिय कृषकहरु लाभान्वित भएका छन् ।

कम्पनीले पर्सास्थित बहुदरमाई नगरपालिकामा एक दिने घुम्ती बीमा सेवा सञ्चालन गरेकोछ । घुम्ती बीमा कार्यक्रममा सयौं किसानहरुले बीमाबारे जानकारी पाउँनुका साथै स्थानीय किसानलाई दावी भुक्तानी बापतको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

साथै सोही कार्यक्रममा स्थानीय किसानहरुलाई बीमा सचेतना प्रदान गरिएको कम्पनीले जनाएको छ ।

Calculator
Download
News and Update